बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार लागि भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न भने बाँकी छ।