डा. महत किन पुगे विराटनगरको कोइराला निवास ?

डा. महत किन पुगे विराटनगरको कोइराला निवास ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिबार भेट भएको हो ।

नेता महतले कोइराला निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । ‘कोइरला निवास विराटनगरमा,’ उनले तस्बिरसँगै लेखेका छन् । भेटका क्रममा भएको कुराकानीका बारेमा भने केही उल्लेख गरिएको छैन ।