काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, राष्ट्रपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्यहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।
प्रतिक्रिया