पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)

पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । हिन्दु महिलाहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाँचगान गरी यो पर्व मनाईन्छ ।