माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गाेरखाबाट मतदान

माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गाेरखाबाट मतदान


ग्लोब नेपाल
81
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।

उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।