बृहत दोलखा महोत्सव सुरु

बृहत दोलखा महोत्सव सुरु



दोलखा । बृहत दोलखा महोत्सव आज देखि सुरु भएको छ । दोलखाको सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आएका छन् ।

मन्त्री केहीबेर अघि दोलखा आएका हुन् । महोत्सव फाल्गुन २७ गते सम्म चल्ने आयोजक पक्षले बताएको छ ।