हेमराज ढकाल वस्तुगत उपाध्यक्षमा विजयी

हेमराज ढकाल वस्तुगत उपाध्यक्षमा विजयी


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उपाध्यक्षमा विजयी भएका छन् । ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। उनी निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधान र सकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । ढकालले ६१ मत पाएर विजयी भएका थिए भने, प्रधानले ५२ र हिराचनले ७ मत प्राप्त गरेका थिए ।