सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।

बिहीबार बिहान बुटवलबाट काठमाडौं ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।

विमानबाट काठमाडौं ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।