प्रि–ओपन सेसनमा सेयर बजार बढ्याे

प्रि–ओपन सेसनमा सेयर बजार बढ्याे



काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजार बढेको छ ।

नेप्से परिसुचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।