गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।