यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।

जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए ।

बजेटको पूर्णपाठ