मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्ण पाठ

मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्ण पाठ



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको बैठकले पारित मौद्रिक नीति राष्ट्र बैंकले वेब साइट मार्फत सार्वजनिक गरेको हो । 

मौद्रिक नीति सार्वजनिक गरेपछि केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन समेत बोलाएको छ। ।मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छ ।