काठमाडौं । विभिन्न माग राखी नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला सडक आन्दोलनमा छ । निर्माण कार्यको बाँकी रकम भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजलगायत ९ बुँदे माग राखेर महासंघले विभिन्न चरणको आन्दोलन घोषणा गरेको थियो । आर्थिक वर्ष २०८०–०८१ को सम्पूर्ण ठेक्का कार्तिकभित्र लगाइसक्ने घोषणा गरेको सरकारले अहिलेसम्म महासंघको माग सम्बोधन गर्न कुनै चासो देखाएको छ ।
प्रतिक्रिया