काठमाडौं । अमेरिकाको माउईको हवाई टापुकाे जंगलमा एक साता देखी लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘युएस टुडे’ का अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको डढेलोमा परेर आइतबारसम्म मृत्यु हुनेको संख्या ९३ पुगेका छन् । कुनै समय हवाईको शाही राजधानी ‘लाहाइना‘, अहिले शवदाह गृह बनेकाे छ ।
प्रतिक्रिया