सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् ।

काठमाडौंमा मंगलबार सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै उनले श्रम गर्न नसकेको अवस्थामा श्रमिकहरूलाई रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन् । 

उनले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाए ।

सम्बोधनको पूर्णपाठ :