१२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सशस्त्र प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको आजको निर्णय अनुसार सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका छन् ।