नेम्वाङको शव यात्रा सुरू

नेम्वाङको शव यात्रा सुरू



काठमाडौं । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ । 

वालुवाटारस्थित निवासवाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो । 

गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिदैँछ ।

हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।