बाँकेको बाल गृहमा झडपः एकको मृत्यु, दर्जन बढी घाइते

बाँकेको बाल गृहमा झडपः एकको मृत्यु, दर्जन बढी घाइते


ग्लोब नेपाल
162
Shares

कोहलपुर । बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन । 

प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो, उनको उपचारको क्रममा मृत्यु भएको हो ।  झडपको कारण अझै खुल्न सकेको छैन ।