उपेन्द्र यादव लागे अमेरिका

उपेन्द्र यादव लागे अमेरिका


ग्लोब नेपाल
162
Shares

काठमाडौ‌ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अमेरिका प्रस्थान गरेका छन् । अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव अमेरिका प्रस्थान गरेका हुन । उनी हालै मात्र भारत भ्रमण सकेर नेपाल फर्किएका थिए । उनी अमेरिका प्रस्थान गरे पछि कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका छन ।