पाटन । ललितपुर निर्माण व्यवसायी संघ १४औ साधारणसभाले पञ्चराम महर्जन अध्यक्षमा सर्वसम्मत चयन भएका छन । शनिबार सम्पन्न साधारणसभाले वरिस्ट उपाध्यक्षमा भगिरथ तिमिल्सिना प्रथम उपाध्यक्षमा अमर शाक्य , द्वितीय उपाध्यक्षमा मोहनकृष्ण बस्नेत , सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिधर श्रेष्ठ, कोषाध्यक्षमा गोकुल खड्का र सहकोषाध्यक्ष श्यामकुमार गिरी सर्वसम्मत चयन भएका छन् । साधारणसभाले पदाधिकारी एवं सद्स्य सर्वसम्मत चयन गरेको हाे ।
प्रतिक्रिया