एमालेले १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने

एमालेले १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने



काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो ।

नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टीले चियापान कार्यक्रम राखेकाे बताइएकाे छ ।