चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसैबीच अहिले ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ। सरकारले संसदको चालू अधिवेशन अन्त्यको सिफारिस गरेकोले आजको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्न लागेका हुन् ।