उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ

उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ ।

संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो ।