काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको छैन । आजको बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ । हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता…