काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नाराका साथ महासमिति बैठक सम्पन्न गर्ने भएको छ । फागुन ७ देखि १० गतेसम्म ललिपुरको गोदावारीमा महासमिति बैठक हुनेछ । बैठकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।…