उपनिर्वाचन जित्छौँ, पार्टी पङ्क्ति एकताबद्ध भएर लागौँ : डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा काँग्रेसले जित्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर २ काे क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्दै उनले सिङ्गो पार्टी पङ्क्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रकाे उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका हुन् । प्रवक्ता डा. महतले पार्टीको…