काठमाडौं । सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्धाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाईएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्धाको अन्तिम सुनवाई कार्तिक २३ गते हुदैँछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण…