बालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं । लोकतानन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन ।  सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा…