निर्वाचन आयोगको राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्नका लागि ६० बुदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि…