काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेकाहरुकाे नामसमेत सार्वजनिक गरेको छ । विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो । अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो । तर उनीहरू सम्पर्कमा आएका थिएनन् ।…