श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै अदालत पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएका हुन् । गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिएका छन् । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा…