इन्स्पेक्टर बिनुमाथि ३० लाख रुपैयाँ लिएको आरोप

काठमाडौं । जनपद प्रहरीकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि ३० लाख रुपैयाँ लिएको आरोप लागेको छ । ललितपुर भैंसेपाटी प्रहरी प्रभागकी इन्चार्जसमेत रहेकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर निलम्बनमा राखिएको छ । उक्त प्रकरण छानबिनका लागि परिसरले डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । हनी ट्र्यापिङको मुद्धा मिलाइ दिने भन्ने उनले एक पुरुषसँग ३० लाख लिएको…