२९ प्रहरी कर्मचारी सम्पर्कविहीन,७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २९ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम…