केही नदी र खोलामा बाढी आएकाेले सावधानी अपनाउन आग्रह

काठमाडौँ । सिन्धुली, उदयपुर, कैलाली लगायत ठाउँका केही नदी खोलामा बाढी आएको छ । कैलालीको पथरिया खोला जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै सिन्धुलीको हरिहरपुरगढी र उदयपुरको सुन्दरपुर क्षेत्रमा पनि बाढी आएको छ । आज ईलाम, झापा,…