काठमाडौं । विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि काठमाडौंको बौद्धमा हजार अर्पण पूजा आयोजना गरिएको छ । काठमाडौंमा रहेका बिभिन्न गुम्वा, डोल्पाली बासिन्दा लगाएतको उपस्थीतिमा हजार अर्पण पूजा आयोजना गरिएको हो । महामहिम कुन्खेन लोङ्छेन राब्जामको परीनिर्वाणा अर्थात समृति दिवसको अवसरमा पूजा आयोजना गरिएको हो । पाल्युल छोक्टुल रिन्पोछेको उपस्थीतिमा भएको पूजापछि गरिब दिन दुःखीका…