काठमाडौं । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज रिटमाथि सुनुवाइ गर्दै पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालत प्रशासनले बताएको छ । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया…