काठमाडौं । साउन ३ गते हङकङबाट काठमाडौं ल्याइएको स्कुटरको ब्रेक शु भित्र भेटिएको क्विन्टल सुन (अनुमानित) प्रकरणको अनुसन्धान जारी छ । प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभागले अहिले पनि सोही प्रकरणलाई लिएर अनुसन्धान जारी राखेको छ । विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद…