प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि ८ बजे

कठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाएको छ । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज उजुरीकर्ताबाट सातजनाले व्यक्तिगतरूपमा र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका छन् । हरिकृष्णलाई भोलि बिहान ८ बजे समितिमा बोलाइएको उनले जानकारी दिए । "आज सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा राख्नुभयो । भोलि ८…