धनुषा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवार बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अहिले पनि तीनवटै…