ब्याज नतिरी किस्तामा पाइन्छ सामसङ एस-२१ सिरिज फोन, टुटफुटमा बीमा पनि

ब्याज नतिरी किस्तामा पाइन्छ सामसङ एस-२१ सिरिज फोन, टुटफुटमा बीमा पनि



दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसङका फ्ल्यागसिप फोन सामसङ ग्यालेक्सी ‘एस–२१’ सिरिज अन्तर्गत ‘एस–२१’, ‘एस–२१ प्लस’ र ‘एस–२१ अल्ट्रा’ नेपाली बजारमा आइसकेका छन्।

यो फोनबाट गरिएको अपेक्षा, यसका विशेषता, सामसङको नेपाली बजार हिस्सा, चुनौती, आगामी योजना लगायत सन्दर्भमा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितसँग सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानीको सम्पादित अंशः

सामसङ एस–२१ सिरिज भर्खरै सार्वजनिक भएको छ। फोन अहिले नै सार्वजनिक गर्ने योजना थियो कि कोरोनाले केही ढिला भयो?