गायिका रचना रिमालको ‘फुलबुट्टे चोली’ सार्वजनिक

गायिका रचना रिमालको ‘फुलबुट्टे चोली’ सार्वजनिक



काठमाडाैं । गायिका रचना रिमाल र गायक राजु अर्यालको आवाजमा रहेको ‘फुलबुट्टे चोली’ गीतको कभर भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । अशोक अर्याल र राजेश पौडेलको शब्द तथा कृष्ण बाजुरालीको संगीत संयोजन गीतमा समावेश गरिएको छ । निकै उत्कृष्ट तरिकाले अडियोलाई निमार्ण गरिएको छ । नविन धर्ति मगरले कभर लाई निर्माण गरेका छन् ।

भिडियो