कांग्रेस बैठक कार्तिक २८ मा

कांग्रेस बैठक कार्तिक २८ मा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते आइतवार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी निर्वाचन समितिले तोकेको अधिवेशनमो मिति अनुमोदन र आसन्न महाधिवेशनबारे छलफल हुने बताइएको छ ।