दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा

दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ । मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् । यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।

मतदान गर्न

बाँकी