कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, अहिलेसम्म को अगाडि

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, अहिलेसम्म को अगाडि



नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११०० मत गणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिलेसम्मकाे नतिजा यस्ताे छ-

खुल्ला केन्द्रिय सदस्य ११०० मत गन्दा
१) अजय बाबू सिवाकोटी= ३९२
२)अर्जुन नर्सिङ केसी= ६०२
३)उदय सम्सेर राना =७५१
४)एन•पि• साउद=६१३
५)कुन्दन राज काफ्ले=५९९
६)गुरु बराल=६०१
७)गोपालमान श्रेष्ठ =६५७
८)गोबिन्द भट्टराई =५६६
९) जित जङ्ग बस्नेत=५१३
१०)जिप छिरिङ्ग लामा=५८८
११)दिनेश कोइराला =६१३
१२)दिलेन्द्र प्रसाद बडु=६८५
१३)नैनसिंह महर=५१४
१४)पध्मनारायण चौधरी=३९९
१५)बल बहादुर केसि=६९८
१६)इ.मोहन आचार्य=३९०
१७) मोहन बहादुर बस्नेत =६९१
१८)बालकृष्ण खाण=७९७
१९)रमेश लेखक=७०३
२०)डा.राम शरण महत=६०९
२१)राम हरि खतिवडा=५७८
२२)लोकेश ढकाल=४५५
२३)शंकर ढकाल=३८८
२४)डा.संसाक कोइराला=८८२
२५) सुनिल बहादुर थापा=६००
२६)सुरेन्द्र राज पाण्डे=५०१
२७)त्रैलोक्य प्रताप सेन=४६५
२८)ज्ञानेन्द्र बहादुर कार्की=६७८
२९)टेक राज पौडेल=४१३
३०) तारणी दत्त चतौट=४६७
३१) केदार कार्की=३९६
३२)डा.सुरेश चन्द्र चालिसे=३८२
३३)धावा गुरुङ=३८६
३४)गणेश लामा=५८९
३५) मदन अमात्य=४०९