कांग्रेस मतगणना अपडेटः शशांकलाई सर्वाधिक मत (सूचीसहित)

कांग्रेस मतगणना अपडेटः शशांकलाई सर्वाधिक मत (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाउनुभएको छ । कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।