कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ ३५९५ मतगणना, ९९ उम्मेदवारमध्ये कसले कति मत पाए ? (सूचीसहित)

कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ ३५९५ मतगणना, ९९ उम्मेदवारमध्ये कसले कति मत पाए ? (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । निर्वाचन समितिले साढे ३ बजेसम्म २९९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ । ३५९५ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन् । दुई नम्बरमा एनपी साउद छन् । एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन् ।

मतदान गर्न

बाँकी