३३५० मत गन्दा डिला, पुष्पा र आरजुको अग्रता कायमै (सूचिसहित)

३३५० मत गन्दा डिला, पुष्पा र आरजुको अग्रता कायमै (सूचिसहित)



काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्म ३ हजार ३५० मत गन्दा डिला संग्रौला पुष्पा भुषाल र आरजु देउवाको अग्रता कायमै रहेको छ ।

गणना ३३५० मा खुला महिला
डिला २०७९
पुष्पा १९७५
आरजु १८५०
अम्बिका १६७७
ईश्वरी १६२७
सरिता १५१०
रमा १३५५
शुशिला १३०६
रङंमती १३०८
अनिता १२४४
जमुना ११८६