प्रम देउवाद्वारा सर्वदलीय बैठक शनिबार ९ बजे आह्वान

प्रम देउवाद्वारा सर्वदलीय बैठक शनिबार ९ बजे आह्वान



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो ।