एनआइसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

एनआइसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)



काठमाडौं । एनआइसी एसिया बैंकले ठुलो सख्यामा कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो ।

बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ। १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

मतदान गर्न

बाँकी