भोलिदेखि जोरबिजोर प्रणाली लागू नहुने (के-के गर्न पाइन्छ ?)

भोलिदेखि जोरबिजोर प्रणाली लागू नहुने (के-के गर्न पाइन्छ ?)



काठमाडौं । काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । आज बसेको सीसीएमसीसीको बैठकको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सीसीएमसीसीले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो ।

के-के गर्न पाइन्छ ?